images
images
images

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम सञ्चालन गरिने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिला समानता कायम गर्न प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

उनले बालबालिका तथा महिलाका विषयमा सरकारले संवेदनशीलताका साथ कार्यक्रम ल्याउने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्