साँफेबगर नगरपालिकाको मिडिया खर्च साढे ५७ लाख, सम्झौता र प्रकाशन/प्रसारणको प्रमाण बिनै बिल भुक्तानी

पछिल्लो समय स्थानीय तहमा मनलाग्दी खर्च गर्ने प्रवृत्ति समेत देखिएको छ ।