काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति
पूर्वाधार वाच, काठमाडौं। काठमाडौं महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णयमा नेकपा ‘एमाले’ले आपत्ति जनाएको छ । एमाले काठमाडौं जिल्ला कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी काठमाडौं महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनेर तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने … Continue reading काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed