सरकार बनेको २ महिना पुग्दा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीहरु गुनासो

अध्यक्ष रवि सिंहले देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको दुई महिना भएपनि निर्माण व्यवसायीका समस्यामा सरकार मौन बसेको बताए ।