images
images
images

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।

सदीय सुनुवाइ समितिबाट अनुमोदित पण्डितलाई बुधबार राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पद्यकन्या क्याम्पसका पूर्वप्रमुख रहेका पण्डित नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्