images
images
images

दोलखामा भूकम्पको धक्का

images

पूर्वाधार वाच, काठमाडौं ।

दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, कात्तिक १० गते राति दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्