images
images
images

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

images

पूर्वाधार वाच, काठमाडौं ।

युएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाइ श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिन पुगेको थियो ।

यद्दपी, नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाउन सफल भएका थिए भने बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।

नेपाले अव दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्