पूर्वाधार वाच, काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ घटेको छ ।
जस अनुसार आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा स्थगित भएको हो ।
नेप्सेका अनुसार आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्