पूर्वाधार वाच, काठमाडौं ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्