पूर्वाधार वाच, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार ज नेप्से १२.८४ अंकले घटेको छ ।
नेप्सेका अनुसार २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा रहेर आजको कारोबार बन्द भएको हो ।
आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्