images
images
images

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

images

पूर्वाधार वाच, पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच दिन म्याद थप भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ५ दिन म्याद थप गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्