पूर्वाधार वाच, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा मात्र बन्द हुने भएको छ ।
विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी माघ १५ गते देखि ८ घण्ट मात्र बन्द हुने भएको हो ।
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ । आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्