विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
पूर्वाधार वाच, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको … Continue reading विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed