राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुवैलाई अहिले टेकु लगिएको छ ।