images
images
images

ऊर्जा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईं राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । सचिव आचार्यले आफ्नो अपमान गरेको भन्दै उनले बिहीबार स्पष्टीकरण सोधेका हुन् ।

सचिव आचार्यले ‘ऊर्जा राज्य मन्त्री तामाङ सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको’ अभिव्यक्ति दिएर सिंंचाई विभागले गत चैत २५ गते आयोजना गरेको सिंचाई दिवस बहिष्कार गरेका थिए ।

आफूलाई अपमानित गरेको भन्दै आज राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्