पूर्वाधार वाच, काठमाडौं ।
११ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरूको सरुवा गरेको हो ।
सरुवा भएका उपसचिवहरूमा प्रशासन सेवा, विविध, इन्जिनियरिङ, शिक्षा तथा वन सेवाका अधिकारीहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्