पूर्वाधार वाच, काठमाडौं ।
पूर्वऊर्जा मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकार र अदालतले नेपालको ऊर्जा क्षेत्रको घाँटी अचेटेको बताएका छन् ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को २३ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ऊर्जा क्षेत्रको विकासका लागि सरकार गम्भीर नरहेको समेत आरोप लगाएका छ्न् ।
उनले बजेटमै टेक एण्ड पे ल्याएको र हटाएको प्रकरणले सरकार यश क्षेत्रप्रती गम्भीर नभएको उल्लेख गरे ।
पूर्वमन्त्री शर्माले लगानीकर्तालाई सताएर देश विकास हुन नसक्ने पनि बताएका छ्न् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्