images
images
images

८ तस्बिरमा हेर्नुहोस् बुद्ध जन्मस्थल लुम्बिनी

images

काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध श्रद्धालुहरूको आस्था र आकर्षणको केन्द्र हो। विशेषगरी बुद्धजयन्तीका अवसरमा लुम्बिनी क्षेत्र श्रद्धा, शान्ति र आध्यात्मिकताको अनुपम संगमस्थलका रूपमा झल्किन्छ।

लुम्बिनीको केन्द्रबिन्दु मायादेवी मन्दिरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ। बुद्ध जन्मिएको पवित्र स्थानमा प्रार्थना, पूजाआजा र ध्यान गर्नेहरूको उपस्थिति उल्लेखनीय देखिन्छ। मन्दिरसँगै पवित्र पोखरी (पुष्करणी)ले यहाँको थप आकर्षण बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्