images
images
images

एकैपटक ४५ वरिष्ठ सईको सरुवा, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीका ४५ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)काे एकै पटक सरुवा भएको छ । आइतबार उनीहरुको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ ।

आगामी बैशाखदखि सरुवा भएर गएको कार्यालयबाट तलब भत्ता पाउने गरी उनीहरुको सरुवा गरिएको बताइएको छ ।

सूचीसहित…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्