एकैपटक ४५ वरिष्ठ सईको सरुवा, को कहाँ ? (सूचीसहित)
पूर्वाधार वाच, काठमाडौं । नेपाल प्रहरीका ४५ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)काे एकै पटक सरुवा भएको छ । आइतबार उनीहरुको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ । आगामी बैशाखदखि सरुवा भएर गएको कार्यालयबाट तलब भत्ता पाउने गरी उनीहरुको सरुवा गरिएको बताइएको छ । सूचीसहित…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed