पूर्वाधार वाच, काठमाडौं ।
सरकारले बिहीबार अर्थात् भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईदउल फित्र (ईद)का अवसरमा बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्