images
images
images

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे विजयी

images

पूर्वाधार वाच, काठमाडौं।

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे बिजयी भएकी छन् । कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

घिमिरेलाईे सत्ता घटक दलको समर्थन थियो । घिमिरेले ३९ मत प्राप्त गरी बिजयी भएकी छन् ।

बुधबार राष्ट्रियसभामा भएको मतदानमा घिमिरेको पक्षमा ३९ मत परेको थियो ।

नेपाली कांग्रेसकी बिष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो । मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्