images
images
images

‘फोन पे’को सेवा चार घण्टा अवरुद्ध

images

पूर्वाधार वाच, काठमाडौं।

‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध भएको छ । सोमबार बिहान १ बजेदेखि बिहान ५ बजेसम्म सेवा अवरुद्ध भएको ‘फोन पे’ ले जनाएको छ ।

भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेटका क्रममा ४ घण्टा सेवा अवरुद्ध भएको ‘फोन पे’ ले जनाएको छ ।

‘फोन पे’ को सेवा अवरद्ध हुँदा उक्त नेटवर्क प्रयोग गर्ने विदुतीय भुक्तानी प्रभावित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्