साँफेबगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित २९ दरबन्दी रिक्त, झण्डै आधा दशक निमित्तकै भरमा !

१४ वटा वडा रहेको नगरपालिकामा ३४ हजार ८५३ जनसंख्या रहेको छ ।