ढकारी गाउँपालिकाले दियाे सिटिजन बैंकका कर्मचारीलाई नियमविपरीत भ्रमण खर्च
पूर्वाधार वाच, काठमाडौं । अछामको ढकारी गाउँपालिकाले असम्बन्धित व्यक्तिलाई भुक्तानी दिएको भन्दै महालेखा परीक्षककोको कैफियत देखाएका छ । पालिकाले यो वर्ष सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका कर्मचारी महेश शाही र दुर्गाप्रसाद भाट लाई भौचर नम्बर ३८४ तथा मिति २०७९ असार १५ बाट भ्रमण खर्च उपलब्ध गराई खर्च लेखेको देखिएको छ । पालिकाको आफ्नो कर्मचारी नभएका उनीहरूलाई … Continue reading ढकारी गाउँपालिकाले दियाे सिटिजन बैंकका कर्मचारीलाई नियमविपरीत भ्रमण खर्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed