images
images
images

खच्चड बचाउने दुई जना प्रहरी कर्मचारी पुरस्कृत

images

पूर्वाधार वाच, अछाम ।

कर्णाली नदीको पुलमा अड्किएका खच्चडलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरी कर्मचारीलाई सुदूरपश्चिम प्रदेश प्रहरीले पुरस्कृत गरेको छ ।

भन्दै दुई जनालाई सम्मान गरेको अछाम प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनिने गरेर पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक ‘असई’ रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरीलाई नगदसहित सम्मान गरिएको हो।

उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ आइतबार भई उल्लेखनीय कार्य सम्पन्न गरेको पञ्चदेवल विनायक नगरपालिका ९, अछामको कालेकाँडाबाट दैलेखको आठबिस नगरपालिका-४, खिड्किज्युलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए ।

पुलमा अड्केका खच्चडलाई फराल र चौधरीसहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले उद्धार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्