चौरपाटीकी उपाध्यक्ष खड्काले लिइन् नियमपिवरीत दोहोरो इन्धन सुविधा,  १ लाख ८ हजार बढी भुक्तानी

पूर्वाधार वाच, काठमाडौं ।  अछामको चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरदेवी खड्काले गाउँपालिकाबाट नियमविपरीत दोहोरो सुविधा लिएको भेटिएको छ । उनले नियमविपरीत  १ लाख ८ हजार रुपैयाँ गाउँपालिकाबाट बढी भुक्तानी लिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ मा सवारी साधन र इन्धनको सुविधा प्रयोग … Continue reading चौरपाटीकी उपाध्यक्ष खड्काले लिइन् नियमपिवरीत दोहोरो इन्धन सुविधा,  १ लाख ८ हजार बढी भुक्तानी