सरकारी जग्गा मिच्ने अख्तियार आयुक्त अमात्यको घरमा महानगरकाे डोजर
पूर्वाधार वाच, काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरमा डोजर चलाएको छ । बुधबार आयुक्त अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए। वडा नम्बर १० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्। महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि … Continue reading सरकारी जग्गा मिच्ने अख्तियार आयुक्त अमात्यको घरमा महानगरकाे डोजर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed