आयुक्तको घरमा डोजर हानेपछि मेयरलाई अख्तियारको पत्र, नागरिकता र फोटोसहित कार्यालयमा आउन उर्दी
पूर्वाधार वाच, काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरमा डोजर चलाएपछि आयोगले नगरप्रमुख(मेयर) चिरीबाबु महर्जनलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ । महानगरस्थित धापाखेल २४ मा बाढी पीडितलाई रु. एक लाख पचास हजार र रु. दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगरप्रमुखले एकलौटी ढङ्गबाट आर्थिक … Continue reading आयुक्तको घरमा डोजर हानेपछि मेयरलाई अख्तियारको पत्र, नागरिकता र फोटोसहित कार्यालयमा आउन उर्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed