पूर्वाधार वाच, काठमाडौं ।
एनएमबि बैंकले एनएमबि होम लोनमा ८.९२ प्रतिशतबाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ।
एनएमबि होम लोनको साथ ग्राहकले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्। सपनाको घर सुरक्षित गर्दा ग्राहकले सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्ने बैंकले विश्वास व्यक्त गरेको छ।
बैंकले २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्