images
images
images

सिटिजन्स बैंक र बुद्ध एयरबीच सम्झौता, ग्राहकलाई १२ प्रतिशतसम्म छुट

images

पूर्वाधार वाच, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयरबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले बुद्ध एयरमा यात्रा गर्दा १२ प्रतिशतसम्मको छुट पाउनेछन्। छुट बुद्ध एयरका सबै कार्यालयबाट पाउन सकिने बैंकले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्