आफूभन्दा जुनियरलाई मुख्यसचिव बनाएपछि ज्ञवालीले दिए राजीनामा

पूर्वाधार वाच, काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीले पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । मुख्यसचिव नियुक्तिले सिनियर सचिवहरुमा व्यापक असन्तुष्टि, अर्का सचिवले पनि दिए राजीनामा