images
images
images

आफूभन्दा जुनियरलाई मुख्यसचिव बनाएपछि ज्ञवालीले दिए राजीनामा

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीले पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

मुख्यसचिव नियुक्तिले सिनियर सचिवहरुमा व्यापक असन्तुष्टि, अर्का सचिवले पनि दिए राजीनामा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्