मुख्यसचिव नियुक्तिले सिनियर सचिवहरुमा व्यापक असन्तुष्टि, अर्का सचिवले पनि दिए राजीनामा

यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए।