images
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

images

पूर्वाधार वाच, काठमाडौं । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्