पूर्वाधार वाच, काठमाडौं ।
नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । आइतबार उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको हो ।
केही दिनअघि सहकारी सम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन संसद्मा पेश भएको थियो ।
सोही प्रतिवेदनको कार्यान्वयन स्वरुप जोशी पक्राउ परेका बुझिएको छ ।
पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्