images
images
images

इजरायलविरुद्ध सैन्य कारबाही सकियोः इरानी विदेशमन्त्री

images

पूर्वाधार वाच, काठमाडौं ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलविरुद्धको सैन्य कारबाही सकिएको बताएका छन् । इरानले मंगलवार राति इजरायल भित्रका लक्ष्यहरू विरुद्ध गरेको मिसाइल आक्रमणको विस्तृत विवरण दिँदै उहाँले सो टिप्पणी गरेका हुन् ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर ‘आईआरजीसी’ले हमास पोलिटब्युरो प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका प्रतिरोधी नेताहरूको हत्याको बदलास्वरूप आक्रमणहरू भएको र यसका दुर्भावनापूर्ण कार्यहरूलाई तिब्रता दिएको बताएको छ ।

मङ्गलवार इजरायलको सेनाले इरानी आक्रमणको जवाफ दिन आज राति मध्यपूर्वमा आक्रमण गर्ने प्रतिवद्धता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्