images
images
images

राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

images

पूर्वाधार वाच, दाङ ।

प्रहरीले दाङको महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

बर्ष अन्दाजी ३३ बर्षका व्यक्ति पुलबाट हाम फालेपछि प्रहरी र स्थानीयको सहयोगमा दाङ राप्ती गा.पा. ६ बगरापुरघाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुसल उद्वार गरी थप उपचारको लागि लमही अस्पताल पठाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्