पूर्वाधार वाच, काठमाण्डौं ।
नेपाली सुगम संगीतमा लोकप्रिय गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको ‘तिमिलाई माया दिन’ गीतको भिडियो सार्वजनिक भएको छ ।सुरेश रानाको शब्द तथा संगीत रहेको गीतमा स्काई म्युजिकले ध्वनि उत्पादन तथा सजावट गरेको छ ।
भिडियोतर्फ दिलीप सिंह र सुष्मा श्रेष्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नवीन घर्तीको रहेको छ भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्