images
images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

images

पूर्वाधार वाच, कास्की ।

नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता शेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज नेसनल फानान्सको सबैभन्दा बढी २२ करोड १ लाख ५८ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज सानिमा बैंकको ५ लाख ५५ हजार ३१८ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्