images
images
images

काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक खुल्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझदेखि उक्त सडकखण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो।

ईन्द्रस्वरोवर गाउँपालिका- २ सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो।

मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्