पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘एनआइएमबी’का ग्राहकहरूले ‘हार्ड रक क्याफे’मा विषेश छुट पाउने भएका छन्।
एनआइएमबी र ‘हार्ड रक क्याफे’ काठमाडौंबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकलाई फुड एण्ड बेवरेज ‘नन अल्कोहोलिक’मा १० प्रतिशत विषेश छुट दिने भएको छ।
छुट लिनका लागि ग्राहकले एनआइएमबी डेबिटरक्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप ‘मोबाईल बैंकिङ’मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्