images
images
images

नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं ।

आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ६.७९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख ८५ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको प्रमोटर शेयरसबै भन्दा बढी ६ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्