images
images
images

रास्वपा चितवनको विरोध प्रदर्शन

images

पूर्वाधार वाच, चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

पार्टी सभापति एवम् चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा चितवनले आइतवार पनि प्रदर्शन गरेको छ ।

आइतवार भरतपुरको चौविसकोठीबाट सुरु भएको रास्वपाको विरोध प्रदर्शन हस्पिटल रोड हुँदै मालपोत चोक–केन्द्रिय बसपार्क चोक–हाकिमचोक हुँदै पुनः चौविसकोठी पुगेर कोणसभामा परिणत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्