images
images
images

कञ्चनपुरबाट १५ लाख बराबरको मोबाईलको कभर बरामद

images

पूर्वाधार वाच, कञ्चनपुर ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोवाईलको कभर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोवाईलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।

बरामद मोवाईलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्