images
images
images

रविको हिरासतको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

कास्की प्रहरीको हिरासतमा रहेकाबेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्