images
images
images

सामान्य अंकले बढयो नेप्से

images

पूर्वाधार वाच, काठमाडौं।

शेयर बजार सामान्य अंकले उकालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से परिसूचक’ आज  २८.९१ अङ्क अर्थात् १.११ प्रतिशतले बढेको हो ।

आज भएको कारोबार २ हजार ६ सय १२ दशमलव २० विन्दुमा पुगेर अडिएको छ।
जसअनुसार आज विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँमा कारोबार भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्