images
images
images

सहकारी ठगी प्रकरणमा एमाले पूर्वसांसद गुरूङ पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं।

गण्डकी प्रदेशका पूर्वसांसद तथा सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ गुरुङलाई पोखरा–११ स्थित उनको निवासबाट पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन्।

सहकारीको आर्थिक अनियमिततासम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु भएको थियो। प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्