पूर्वाधार वाच, काठमाडौं।
शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । आजको नेप्से परिसूचक ०४०.१९ अंकले वृद्धि भएको छ । जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३७१ विन्दुमा बन्द भएको छ ।
बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको सेशेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्