images
images
images

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतण

images

फाइल तस्वीर 

पूर्वाधार वाच, कठमाडौं ।

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएको छ ।

हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोकिएको हो ।

काभ्रेपलाञ्चोक प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएको बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्